एक पछि अर्को लगातार सात धमाका सुनेर जनकपुर वासी स्तम्भ भएका थिए । हिजो (फाल्गुन -१२ गते) ६.२४ बजे तिर जनकपुरको रामानन्द चौकमा लगातार ७ धमाका भए । यो धमाका होटल सित पैलेस को छेउमा भएको ले जनता झन आतंकित भएका थिए किनभने बिगतमा पनि होटेल सीता पैलेसको मालिक 'जीवनाथ चौधरी' लाई निशाना बनाई 'मिथिला संघर्ष' समिति को कार्यक्रममा ठुलो बम बिस्फोट भएको थियो जसमा ४ सर्वसाधारण ले जान गुमाउनु परेको थियो ।
तर जानकी जी को कृपा रहेको जनकपुरमा यसपाली बम बिस्फोट नभएर गैस सिलिन्डर बिस्फोट भएको हो । विधार्थीहरु बसेको उक्त घरमा अचानक सिलिन्डर बिस्फोट भयो र आगो लागेपछि थप सिलिन्डरहरु मा पनि आगोलागी एकपछि अर्को गरि सात धमाका भएका थिए । अचम्भ को कुरा यो हो कि प्रत्यक्षदर्शी को अनुसार आगो लागेको घटना स्थलमा बारुण-यन्त्रको गाडी एक घण्टा पश्चात पुगेका थिए ।
घटना स्थलका 'live video'

0 comments: