२०० करोड़ वर्ष पुरानो हाम्रो आध्यात्मिक संस्कृति माथि कसरी प्रभाव पारिरहेको छ युरोप र पश्चिम को भोगवादी (Sensualist) तथा भौतिकवादी अपसंस्कृति !
एक अर्ब, छियानवे करोड़, आठ लाख, तिरपन्न हजार, एक सौ चौदह (१,९६,०८,५३,११४) वर्ष पुरानो वैदिक संस्कृति, सभ्यता र ऋषि परम्परा भएको हाम्रो देश का अधिकांश आधुनिक युवापिड़ी को mind set कसरी परिवर्तन गराईरहेको छ। उनीहरुको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक सोचमा पश्चिम को आदर्श, सिधान्त तथा विचारधारा लाई कसरी थोपिरहेको छ। कसरी नेपालको सामाजिक, धार्मिक, सांस्कृतिक तथा आर्थिक रुपमा दास बनाईरहेको छ-
यस विषयमा धेरै सोच-विचार, गन्थन-मन्थन र चिन्तन गरे पश्चात आफ्नो विचार साझा गरिरहेको छु, जसले गर्दा हामी सबै मिलेर यो पुरै चक्रव्यू लाई तोडन सकौ तथा एक आध्यात्मिक र आर्थिक शक्ति सम्पन्न राष्ट्र को निर्माण गर्न सकौ।
१. असंयम लाई उत्प्रेरणा: यहाका बाल-बालिका को कोमल दिल-दिमाग मा सानै देखि स्कुल देखि विश्वविद्दालय सम्म एक भोगवादी (Sensualist) विचारलाई बड़ो टाठोपनले राखिन्छ कि जीवनमा सबै कुराको अनुभव एक चोटी अवश्य गर्नु पर्छ चाहे त्यो नशा, वासना, मांसाहार वा उपभोक्तावादी बदलाको भाव राख्ने बोली, व्यवहार, आहार, कला वा निर्त्य आदि किन् न हिस्।
जबकि हाम्रो पूर्वज, शान्ति का दूत बुद्ध को यो मान्नु कि पाप, अनाचार, दुराचार, नशा, मांसाहार, अश्लिल, अनैतिक तथा अधार्मिक कार्यलाई एकचोटी पनि गर्नु हुँदैन। एक क्षिण को लागि पनि आफ्नो मनुष्य जीवनमा अशुभ, अज्ञान, अनाचार र अपवित्रता लाई स्थान दिनु हुँदैन। के हामी साइनाइड लाई एक चोटी टेस्ट गर्छौ?
२. भोगवाद (Sensualist) महिमा: प्रचार माध्यम, सोसल मेडिया तथा पत्रकारिता को दुरुपयोग गरेर आधुनिक युवापिड़ी को मनमा यस भोगवादी तथा भौतिकवादी विचारलाई गहिरो तरिकाले बसाई दिएको छ कि "खुब कमाउ, खुब खाऊ र खुब सुख भोग"। हामीलाई योगी बाट भोगी र रोगि तथा पुजारी बाट उपभोक्ता बनाई दिए।
हाम्रो यँहा जीवन को आदर्श थियो - के यसको बिना म बाच्न सक्छु? तथा पूर्ण विवेक र मुल्यको साथ मेहनत गरेर न्यायपूर्ण तरिकाले आर्जनगरेको बाट आफ्नो र आफ्नो परिवारको लागि अति-आवश्यक जरुरतहरु पुरा गरि वाकी रहेका सब सेवामा समर्पित गर्ने हाम्रो तप, त्याग, दान र सेवाको परम्परा रहेको छ।
त्यागवाद र अध्यात्मकवाद जस्तो आदर्श परम्पराको स्थानमा चारैतिर भोगवाद र बजारवाद को दुषित वातावरण बनेको छ र अन्तोगता विनाश को बाटोमा हामीलाई ल्याइदिएको छ।
३. पश्चिम को महिमामंडन: जे पनि राम्रो छ त्यो पश्चिम बाट आएको छ चाहे त्यो साइन्स एण्ड टेक्नोलोजी होस् अथवा, culture civilization, development research and invention. जबकि यथार्त यो हो कि ५०० वर्ष पहिले अमेरिका को नाम पनि कसैलाई थाहा थिएन, दुइ हजार वर्ष पहिलेको युरोप को कुनै संस्कृति थिएन। यस्तै १४ सय वर्ष पहिले इस्लामको अतो-पतो थिएन, तबदेखि हाम्रो संस्कृति छ। तर दुर्भाग्यले इतिहास र महान व्यक्तित्व वारे दुनियामा सबभन्दा बढी झुठ र भ्रमहरु फैलाइयो, जातपात को नाउमा द्वन्द गरायियो, नस्लको नाउमा भेदभाव गरायियो तथा हरेक कुरामा पश्चिमको प्रति आदर्श, आदर र आकर्षक को मूल्य भरियो।
४. नेपाल का महानता को अनादर: नेपालको प्रायजसो नेताहरुले विदेशीसंग मिलेर देशमा सबभन्दा ठुलो पाप यो गर्यो कि आफ्नो देशलाई गरिब बताएर यसलाई निरन्तर लुटी राखे र आज पनि यो लुट र झुठ जारी छ।
वीर 'गोर्खालीहरु', शान्तिदूत 'गौतम बुद्ध', आदर्शवादी राजा 'जनक', नेपाल एकीकरण का नाइके 'पृथ्वी नारायण शाह' आदि हरुको उचित मुल्यांकन नगरी उनीहरुलाई अनादर गरि राखे र पश्चिम संस्कृति लाई आफु माथि हावी हुन् दियो।
५. समानता को स्थानमा सहिष्णुता: समानता, बराबरी को स्थानमा हामी नेपाली को मनमा सहिष्णुता को कुरा बसाएर नेपालको सामाजिक, धार्मिक, आर्थिक र राजनैतिक रुप ले खुब लुट्ने, दबाउने र दास बनाउने जस्तो कार्यहरु भयो र निरन्तर छ। हामीलाई अत्याचार सहन गर्न बाध्य बनाएको छ, अफ्नोलागी न्याय र स्वाभिमान कुरा गर्न माथि बन्देज लगाइएको छ। यस नीतिको तहत हाम्रो देशमा धर्म, संस्कृतिलाई विदेशी तथा स्वदेशी अवसरवादीहरुले कहिले पनि बराबरी र समानता को अधिकार सुनिश्चित गर्न दिएनन।
६. शोषण मा आधारित न्याय व्यवस्था: अंग्रेजले आफ्नो अनुकुल न्याय व्यवस्था भारतमा लागु गरे र विभिन्न सन्धिहरु को नाउमा नेपाललाई लागुगर्न बाध्य बनाए। तिनीहरुले ताकत र शोषण मा आधारित न्याय र विकाश को नाउमा यस्तो कुचक्र चलायो तथा यस्तो कानुन बनायो जसले पुरै विश्व मै सम्राज्यवादी, पुँजीवादी, बजारवादी, अधिनायकवादी, शोषणवादी व्यवस्था आफ्नो जकड़ बनायो।
यदी पुरै विश्व मा राजनीतिक गर्नेहरु बाट स्थापित कानुन व्यवस्था सत्य र न्यायमा आधारित छ भन्ने सब ठाउँ को कानुन व्यवस्था एक समान हुनु पर्दछ तर यस्तो छैन। अतः शोषण र ताकतमा आधारित कानुन व्यवस्था को ठाउँ मा सत्य र न्यायमा आधारित सबै कानुन, नीति र व्यवस्थाहरु हुनु परयो।
७. झुठो धर्मनिरपेक्षता: धर्म निरपेक्षता को झुठो नारा दिएर पुरै देशलाई धर्मविहिन र धर्मविमुख बनाई दियो। आज पढ़े-लिखेकाहरु पनि आफुलाई सैक्युलर भनाउन मा गौरवान्वित महशुस गर्छ। हाम्रो पूर्वजहरुले भौतिक र आध्यात्मिक उन्नति र समृद्धि लाई धर्म भनेको छ, बुद्धले जीवन मूल्य, अहिंसा, सत्य, संयम र सदाचार आदि लाई अथार्त सार्वजनिक जीवनको मुल्य-मान्यता र आदर्शलाई नै धर्म मानेको छ। कुनै कर्मकाण्ड आदि क्रिया मात्रलाई धर्म मानिएको छैन। हाम्रो धर्म ग्रन्थ, वेद, स्मृति आदि इत्यादी मा सृष्टि को सम्पूर्ण ज्ञान-विज्ञान सम्मलित छ जबकि पश्चिम यस्तो नभएको हुनाले धर्म को वारेमा धेरै भ्रमपूर्ण विचारधारा छन्।
८. अवैज्ञानिक विकासवाद: पश्चिम को तथाकथित आधुनिक विज्ञानले मानवजाति को उत्पतिलाई एक दुर्घटना वा प्राकृतिक संयोग मानेका छन्। विज्ञान र विकासवाद का तथाकथित सिद्धान्त को आधारमा मानवको पूर्वज अमिबा र बाँदरलाई मानेका छन्। जबकी आजपनि अमिबा छ तर अमिबा बाट बाँदर र बाँदर बाट मानव बनिरहेको छैन। जबकी हाम्रो संस्कृतिमा मानवलाई भगवान को सर्वश्रेष्ठ रचना मानिएको छ।
९. अहिंसा र शान्ति को नाम मा हिंसा र द्वन्द्द: अहिंसा र शान्ति पुजारी गौतम बुद्ध जन्मेको हाम्रो देश नेपालमा सार्वभौमिक र अनन्त नियम को स्थानमा पश्चिम ले पक्षपातपूर्ण अहिंसा र शान्ति को नारा दिएछ कि मानवलाई छोडेर सबै जीव-जन्तु गाई-गोरु, भैंसी-पाडा, भेड़-बाख्रा, कुखरा र माछा खाने योग्य छ। साथै मनमानी रुपले लडाई र अन्य आर्थिक तथा सामाजिक संघर्ष मा विश्वलाई धकलेर अनगिनत अक्षम्य पाप र अपराध पश्चिम ले गरेको छ।
१०. अनैतिक यौन सम्बन्ध को महिमामण्डन: संयमित यौन सम्बन्ध, परिवार र वैज्ञानिक परम्परा को स्थानमा पश्चिम अनैतिक र उन्मुक्त यौन को महिमामण्डित गरेर उसलाई एक अलौकिक सुखको स्थान दिरहेको छ। यसको परिणाम स्वरुप मानव, संस्कार र सम्बन्ध को मुल्य-मान्यता बाट अनभिग भएको कारण एक असभ्यपूर्ण निर्बोध (Brutish) जंगली अपसंस्कृति को शिकार भइरहेको छ\
निस्कर्ष को रुपमा हामी सबै नेपालीलाई आफ्नो गौरवशाली इतिहास र आध्यात्मिक परम्परा माथि गर्व गर्नु पर्दछ तथा पश्चिम को अवैज्ञानिक दोषपूर्ण अपसंस्कृति बाट मुक्त राष्ट्र निर्माण को लागि सबलाई संकल्पित र संगठित भएर काम गर्नु पर्दछ।

0 comments: